भोलिदेखि सार्वजनिक सवारीसाधान सञ्चालनमा आउने

काठमाडौ । सरकारको निर्णय अनुसार भोलिदेखि सार्वजनिक सवारीसाधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । यातायात ब्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु … Continue reading भोलिदेखि सार्वजनिक सवारीसाधान सञ्चालनमा आउने